Live on
Your Voice, Your Power
काठमाडौँ– बंगलादेशमा हिन्दूहरुमाथि भएको आक्रमणको हिन्दू समुदायहरुले निन्दा गरेका छन् । बंगलादेशको खुलाना जिल्ला शियली मालिकपारा भन्ने गाउँमा हिन्दु अल्पसंख्यकका ५६ घर, १० मन्दिर र मूर्ति तोडफोड एवं लुटपाट भएपछि हिन्दु समुदायले विरोध प्रदर्शन गरेका हुन् । शनिबार भजनकीर्तन गरिरहेका हिन्दु समुदायमाथि स्थानीय मुस्लिम अतिवादी समूहले आक्रमण गरेको थियो । निरन्तर हिन्दु समुदायमाथि आक्रमण, मठमन्दिरमा…