Live on
Your Voice, Your Power
काठमाडौँ- आज मंगल चौथी अर्थात् भगवान् श्री गणेशको विशेष पूजा आराधना गर्ने दिन । आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरेर ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । हिन्दु संस्कारमा मानिसहरुले…