धर्म / संस्कृति « Khabarhub

त्रेताकालको स्मरणः मिथिलाको कञ्चनवनमा होली

महोत्तरी– मिथिला क्षेत्रमा अहिले १५ दिने माध्यमिकी परिक्रमा जारी छ । भक्तजनको टोली बिहीबार परिक्रमाको सातौँ पडावस्थल महोत्तरीको कञ्चनवनमा पुगेका छन् । महोत्तरीको भंगहा नगरपालिकामा पर्ने कञ्चनवनमा बिहीबार परिक्रमामा सहभागी भक्तजनहरूले रंग र अबिर खेली होली मनाएका छन् । परिक्रमाको टोलीले कञ्चनवन पुगेर होली खेलेपछि विधिवत् रुपमा होलीको सुरुवात भएको पनि मानिन्छ । धार्मिक मान्यताअनुसार…