Live on
Your Voice, Your Power
भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ । महामृत्युन्जय मन्त्रको महत्व ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।। किन जप्ने महामृत्युञ्जय मन्त्र ? १. देवादिदेव महादेवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले यसको…