Live on
Your Voice, Your Power
हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ । कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ । भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राह्मणलाई दान दिनुलाई श्राद्ध भनिएको छ । हेमाद्रीको श्राद्धखण्डको भनाई अनुसार ब्राह्मण भोजन, पिण्डदान गराउनु श्राद्ध हो । श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अर्थ्याए पनि मूलतः…