Live on
Your Voice, Your Power
हरेक मानिसको शरीरमा कहीँ न कहीँ कोठी हुन्छ । अक्सर हामी यसलाई शरीरको सामान्य संरचना मान्दछौ । तर ज्योतिष शास्त्रमा भने शरीरमा रहेका कोठि सामान्य नभइ भविष्यको राज लुकेको हुन्छ । यस्तोमा शरीरको विभिन्न हिस्सामा रहेको कोठिको अर्थ के हुन्छ त ? निधारको कोठी ज्योतिष शास्त्रका अनुसार कुनै मानिसको निधारमा कोठी भए शुरुवातमा संघर्ष गरेपछि…