धर्म / संस्कृति Archives | Page 183 of 241 | Khabarhub Khabarhub

पूर्वजन्मका बारेमा थाहा पाउन सकिन्छ त ?  यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं – हरेक कोहीलाई पछिल्लो जन्मका बारेमा जान्नका लागि उत्सुकता बढ्छ । ज्योतिषको भाषामा मनुष्यको जन्मदेखि लिएर मृत्युसम्म पनि उसको पुनर्जन्मसम्मका कुरालाई ग्रह तथा नक्षत्रका आधारमा भन्ने गरिन्छ । शास्त्र र पुराणमा लेखे अनुसार मनुष्यले आफ्नो कर्मको फल यही धर्तीमा भोग्नुपर्छ । किनकी, मनुष्यको आत्मा अमर हुन्छ । त्यसैले एक शरीरको नाश हुनसाथ आत्मा अर्को…