Live on
Your Voice, Your Power
काठमाडौँ – सामान्यतय पूजा पाठ गर्दा धूप बाल्ने प्रचलन चलिआएको छ । तर, पूजाको समयमा धूप किन बालिन्छ त भन्ने धेरैलाई थाहा नहुन सक्छ । आज हामीले पूजामा धुप बाल्नुको रहस्य उल्लेख गरेका छौँ । खासमा धूपको धुँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो । धूपको धुवाँले…