धर्म / संस्कृति Archives | Page 185 of 254 | Khabarhub Khabarhub

मन शान्त बनाउन वास्तुका तीन टिप्स

एनर्जी अर्थात ऊर्जा दुई प्रकारको हुने गर्दछ – सकारात्मक र नकारात्मक । यसले व्यक्ति होस् वा भवन दुबैमा नाम अनुसारको प्रभाव पार्दछ । घरमा सकारात्मक उर्जा सञ्चार भए घरमा सुख–शान्ति र समृद्धि आउने मान्यता छ भने नकारात्मक ऊर्जा प्रवेश भए लगातार समस्याहरु आउने मान्यता छ । नकारात्मक ऊर्जा भनेको भूत–प्रेत होइन घरमा वास्तु दोष हो…