धर्म / संस्कृति Archives | Page 186 of 193 | Khabarhub Khabarhub

पाकिस्तानमा ८२ वर्षपछि खोलियो १ हजार वर्ष पुरानो हिन्दू मन्दिर

ऐजेन्सी– पाकिस्तान मुस्लिम धर्मावलम्वीको बाहुल्य भएको मुलुक भए पनि त्यहाँ हिन्दू मन्दिर रहेको कुरा सवैलाई थाहा नहुन सक्छ । पाकिस्तानको सियालकोटमा रहेको एक हजार वर्ष पुरानो हिन्दू मन्दिर पूजाआजाका लागि ८२ वर्षपछि पहिलो पटक खोलिएको छ । अधिकारीहरूले बताए अनुसार स्थानीय व्यक्तिहरूले माग गरेपछि यसलार्ई खोलिएको हो । दिवंगत लेखक राशिद नियाजद्वारा लेखिएको ‘हिस्ट्री अफ…