Live on
Your Voice, Your Power
काठमाडौँ– साताव्यापी मनाइने रामजानकी विवाहमहोत्सवको आज मुख्य दिन जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान बाह्रबिघामा रामजानकीको स्वयंवर सम्पन्न भएको छ । राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलाले फेरा लगाएर प्रतीकात्मक रामजानकीको स्वयंवर गरिएको हो । राम मन्दिरबाट भगवान् रामको डोला र जानकी मन्दिरबाट जानकीको झाँकी कीर्तन, बाजागाजासहित निस्केको डोला बाह्रबिघा मैदानमा पुगेपछि डोला फेर…