Live on
Your Voice, Your Power
कैयौं पटक तपाईंले पनि महशुस गर्नुभएको होला पूरै विधि विधानले पूजा गर्दा पनि पुजाको फल प्राप्त हुदैँन । यदि यस्तो भएको छ भने हामीबाट हुने जान अन्जानका गल्तीले यस्तो हुन पुग्दछ । यस्तोमा दुर्गा सप्तशतीको पाठ गर्दा केहि कुरामा विशेष ध्यान दिएमा वा पाठ गर्दा केहि नियम पालना गरेमा मात्र पाठको पुरा फल प्राप्त हुने…