Live on
Your Voice, Your Power
काठमाडौँ– तीव्ररूपमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरस शमन गर्ने सङ्कल्पले देशका विभिन्न स्थानमा रहेका ५९ गुरुकुलमा सहस्रचण्डी शुरु भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा पाँच दिनसम्म चल्ने यज्ञमा ती गुरुकुलका २५० पण्डितले सम्पुटित पाठ गरिरहेको गुरुकुल निरीक्षक अभिमन्यु नेपालले जानकारी दिए । नैमिषारण्य गुरुकुल बनेपा, स्वर्गद्वारी गुरुकुल प्यूठान र उग्रतारा गुरुकुल…