धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको पूजा गर्दा मिल्छ यस्तो लाभ (मन्त्रसहित)

काठमाडौँ– सोमवारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ । मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ । पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरुसंग चाडै  प्रसन्न हुन्छन् । सोमवारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। संहारका पनि देवताः…