Live on
Your Voice, Your Power
काठमाडौँ - शनिवार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरूको सबैभन्दा ठुलो यो पर्वमा विभिन्न कार्यक्रम आयोजना गरी धूमधामका साथ मनाउने गरिन्छ । यो पर्वलाई केवल इसाईहरूले मात्रै नभई गैर इसाईहरुलेसमेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउँछन् । पुरातन इजिप्ट र रोमका मानिस सदाबहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैँ हरियो…