धर्म / संस्कृति Archives | Page 204 of 205 | Khabarhub Khabarhub

महाभारतका यी महत्त्वपूर्ण पाँच पात्रबारे तपाईंलाई थाहा छ ?

महाभारत हिन्दू धर्म संस्कृतिको महत्वपूर्ण ग्रन्थ हो । महाभारतमा कयौं यस्ता पात्रहरु छन् जसको भूमिका निकै महत्वपूर्ण थिए । जो आन्तरिक समस्यासँग पनि जुधिरहेका थिए । महाभारतका केही महत्त्वपूर्ण पात्रहरुका बारेमा हामी यहाँ उल्लेख गर्न गइरहेका छौं । १. शकुनी महाभारतका एक महत्त्वपूर्ण पात्र हुन् शकुनी । शकुनीका कारण नै महाभारतको युद्ध भएको थियो ।…