धर्म / संस्कृति « Khabarhub

शनिको कुदृष्टिबाट बचाउन उपयोगी हुन्छ यो रत्न

धार्मिक मान्यता अनुसार शनि देवको कृपा हुने जातक भिखारीबाट धनवान् बन्न समय लाग्दैन । तर शनिको खराब नजर परेमा मानिसले हानी बेहोर्नु पर्ने ज्योतिषिय मान्यता छ । यस्तोमा ज्योतिष शास्त्र अनुसार शनि सम्बन्धित दोषबाट बच्न केही उपाय सुझाइएको छ । ज्योतिषको शाखा रत्न शास्त्र अनुसार ग्रहको शुभ प्रभाव बढाउन रत्न धारण गर्न सुझाइएको हुन्छ ।…