धर्म / संस्कृति « Khabarhub

जात्राको लागि २ दिन सार्वजनिक बिदा

बैतडी - जिल्लाको एक स्थानीय तहले जात्राको लागि २ दिन सार्वजनिक बिदा दिएको छ । मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै आज बिहीबार र भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको हो । यस्तै, दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक दिने निर्णय गरेको छ । मेलौली नगरपालिका १ स्थित मेलौली भगवती…