Live on
Your Voice, Your Power
काठमाडौँ– हिन्दुधर्म ग्रन्थ रामायणमा उल्लेख भएअनुसार भगवान रामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रुपमा भएको थियो । भगवान राम १४ वर्षको उमेरमा वनवासमा गएका थिए । १४ वर्षपछि अयोध्या फर्किए । तर उनको मृत्यु कसरी भयो ? यो भने रहस्यमय छ । पद्म पुराणमा उल्लेख गरिएको एक कथाअनुसार, एक…