धर्म / संस्कृति Archives | Page 233 of 234 | Khabarhub Khabarhub

होली : खरानीको पर्व, रंगजडित उल्लास

आसुरी प्रवृत्तिको अन्त्य, एकापसमा उल्लासको साटासाट अनि यसका लागि साथीसंगीबीच समन्वय गरी होली पर्व मनाइन्छ । होली हर्षजडित एकापसमा खुशी साटासाट गरिने पर्व पनि हो । आपसी उल्लासको साटासाट, एकापसमा भाइचारा अभिवृद्धिको महत्वकांक्षाकासाथ होली मनाइन्छ । होलीको सुरुवातबारे प्रा.डा. विष्णुराज आत्रेय भन्छन्– ‘होली शब्द होडाबाट शुरु भएको थियो । संस्कृतमा होडा भनिने यो शब्द, होली…