धर्म / संस्कृति Archives | Page 240 of 260 | Khabarhub Khabarhub

शतबीजमा के के पर्छ ? धर्मशास्त्रले भन्छ– धानका सय गेडा चढाए पुग्छ

काठमाडौं– आज मुलुकभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ । गएराति दीप दान गरेर विहान सबेरै शिवालयमा शतबीज छरिएको हो । शतबीज अर्थात एक सय प्रकारका बिऊ भन्ने अर्थ लाग्छ । शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ । यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे,…