धर्म / संस्कृति « Khabarhub

देवराज ईन्द्रले कसका लागि बनाएका थिए विश्वकै ठूलो मन्दिर ?

काठमाडौँ- विश्वमा त्यस्ता केहि मात्र मन्दिरुहरु छन्, जो एकदमै विशाल छन् । विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिर कम्बोडियाको अंकोरमास्थित अंकोरवाट मन्दिरमा रहेको छ । जसको पूरानो नाम यशोधरापुर रहेको छ । मीकांक नदीको किनारमास्थित सिमरिप शहरमा रहेको यस मन्दिर टाइम म्यागेजिनले ५ आश्चर्य वस्तुमा सामेल गरेको थियो । यो मन्दिर सैकडौं वर्ग मीलमा फैलिएको छ…