Live on
Your Voice, Your Power
काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली प्रदेशको प्रमुख चाडका रुपमा रहेको गौरा पर्व (गोरा पर्व)को मुख्य दिन शुक्रबार दूर्वाष्टमी अर्थात् अठ्यावली पर्व मनाइँदै छ । अघिल्लो दिन (बिहीबार) गौराघरमा भित्र्याएको गौरालाई आज बाहिर गोराखलो (आँगन)मा ल्याएर पूजा गरिन्छ । पूजा गरेपछि गौरालाई पुनः गोराघरमा भित्र्याइन्छ । अठ्यावलीका दिन भगवन शिव (महेश्वर)लाई पतिका रुपमा पाउनका लागि माता पार्वती…