धर्म / संस्कृति Archives | Page 26 of 264 | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं - आज २०८२ साल असार ५ गते बिहीबार। असार कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुन १९ तारिख। द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज परेको छ। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो…