Live on
Your Voice, Your Power
एकजना साथीसँग सरकारी विदाबारे क्याजुअल कुराकानी भइरहेको थियो । ‘इद कहिले हो ?’ इद आउन लागेको थाहा थियो, विदा कहिले हो थाहा थिएन, ‘खै २३ गते विदा दिएको छ क्यारे सरकारले त !’ उसले जवाफ दियो । (पछिमात्र सरकारले २२ गतेका लागि विदा दियो ।) ‘इदसँगै रमजान पनि सकिन्छ है ?’ उसले सोध्यो ‘हो त’…