धर्म / संस्कृति « Khabarhub

तस्वीरमा हेर्नुहोस्, काठमाडौंमा छठको तयारी

काठमाडौं– तिहार सकिएसँगै राजधानी काठमाडौं लगायत तराईका विभिन्न जिल्लामा छठ सुरु भएको छ । काठमाडौंको गौरीघाट, कमलपोखरी नागपोखरी लगायतका स्थानमा छठ मनाउनका लागि सरसफाइ तथा पोखरीको सौन्दर्यीकरण तीव्र बनाइएको छ । मानिसहरु छठपूजाका लागि नाम लेखाउन र टिकट लिन समितिमा पुगेका छन् । बिहीवार जनकपुरका नारायण सिंह हातमा टिकट लिएर गुह्येश्वरी छठ पूजा विकास समिति…