धर्म / संस्कृति « Khabarhub

व्यक्तित्वको रहस्य खोल्ने कान्छी औँला

हातका सबै औँलाहरु समान हुँदैनन् । ति औँलाहरुको लम्बाई एक आपसमा मिल्दैनन् । तर तिनै औँलाको लम्बाई र आकारले व्यक्तिको स्वभाव संकेत गर्छ । हाम्रो औँलामा ३ भाग रहन्छन् । कान्छी औँलामा भएका यी ३ भागले व्यक्तिको स्वभाव कस्तो हुन्छ, त्यसलाई संकेत गर्दछ । १) यदि तपाईंको हातको कान्छी औँला, माथ्लो भाग (टुप्पो) तिर अन्य…