Live on
Your Voice, Your Power
काठमाडौं - सुनसरीको चतराधामस्थित भवानीथानका जङ्गलमा प्रशस्त बिजयसाल पाइन्थे । चुरे पहाडी भेगमा पर्ने यो स्थानबाट औलिया मठमा वृक्ष सारिएको थियो । कोशी किनारमा पर्ने यो क्षेत्रका मान्छे हातखुट्टा काट्दा बिजयसालका बोक्रा निचोरेर लगाउँथे । बिजयसाल काट्दा रातो रगत जस्तै चोप निस्कन्थ्यो । धेरै औषधीय गुण रहेको यो वृक्ष उक्त क्षेत्रमा मासिँदै गएको चुरे र…