धर्म / संस्कृति Archives | Page 32 of 235 | Khabarhub Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल भदौ २६ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख। भाद्र शुल्क पक्षको अष्टमी तिथि। बुधाष्टमी व्रत/गोरखकाली पूजा/राधा जन्मोत्सव। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित…