Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो समय काठमाडौँ उपत्यकामा देउसी भैलोको रौनकता हराउँदै जान थालेको छ । तिहारमा खेलिने देउसी र भैलोको आफ्नै महत्व र मान्यता भएपनि पछिल्लो समय उपत्यकामा यसको रौनतकता कम हुँदै गएको पाइएको हो । कतै भने सामुहिक रुपमा देउसी भैलो खेलेर सामाजिक कामहरु गरेको पनि पाइन्छ । लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरी गाइने…