धर्म / संस्कृति Archives | Page 40 of 193 | Khabarhub Khabarhub

सदाचार पालना गर्ने एक महिने गुँला पर्व आजदेखि सुरु

काठमाडौँ– मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको हो । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला…