धर्म / संस्कृति « Khabarhub

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं - आज २०८२ साल असार २७ गते शुक्रबार। साउन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई ११ तारिख। विश्व जनसंख्या दिवस। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी…