धर्म / संस्कृति « Khabarhub

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८२ साल वैशाख १० गते बुधबार। वैशाख कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २३ तारिख। विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस। पासाङ ल्हामू स्मृति दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत…