धर्म / संस्कृति « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं - आज २०८२ साल जेठ २२ गते बिहीबार। जेठ शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुन ५ तारिख। विश्व वातावरण दिवस। गंगा दशहरा व्रत। गोसाइँकुण्ड स्नान समाप्ति। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन…