धर्म / संस्कृति Archives | Page 83 of 264 | Khabarhub Khabarhub

राम मन्दिरको प्राण प्रतिष्ठामा बराहक्षेत्रका सिद्धबाबा सहित नेपालबाट को को पुगे ?

अयोध्या- भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा नेपालीहरुको सहभागिता पनि उल्लेखनीय रहेको पाइएको छ । अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा नेपालबाट बराहक्षेत्रस्थित चतराधामका तत्कालीन महन्थ सिद्धबाबा भनिने कृष्ण गिरी, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास, विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले, झापाको सतासीधामका…