Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल भदौ २४ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ९ तारिख। भाद्र शुल्क पक्षको षष्ठी तिथि। सूर्य षष्ठी व्रत। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत…