धर्म / संस्कृति « Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल भदौ २९ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख। भाद्र शुल्क पक्षको एकादशी तिथि। हरिपरिवर्तिनी एकादशी व्रत। राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार दिवस। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि…