Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असार ६ गते बिहीबार तदनुसार सन् २०२४ जुन २० तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, विश्व शरणार्थी दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ।…