Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असार १९ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३ तारिख। असार कृष्ण पक्षको द्वादशी तिथि। प्रदोष व्रत। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै…