धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिख। आज पुस कृष्ण पक्षको द्वादशी तिथि । आज अरनिको स्मृति दिवस परेको छ । हरेक वर्षको पुस २३ गते कलाकार अरनिको स्मृति दिवस नेपाल र चीनमा विशेष ढंगले मनाइन्छ । यो दिवस २०५८ सालदेखि मनाउन थालिएको हो । हिन्दू धर्मशास्त्र…