समाचार Archives | Page 10 of 7827 | Khabarhub Khabarhub

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर खण्ड एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन आज देखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर खण्ड आंशिक रूपमा बन्द गर्न लागिएको हो ।  उक्त खण्ड आवश्यकतानुसार समय समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिने…