समाचार Archives | Page 11 of 6983 | Khabarhub Khabarhub

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं -क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । दुई दिनसम्म दुवै पक्षका वकिलको लामो बहस सकिएसँगै अब फैसालको प्रतीक्षा भएको छ । उच्च अदालत पाटनमा मंगलबार र बुधबार दिनभर भएको सुनुवाइका क्रममा बहस सकिएपछि अब फैसला आउन लागेको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बुधबार पनि पक्ष-विपक्षका…