समाचार Archives | Page 9 of 6936 | Khabarhub Khabarhub

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया- कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक तरकारी खेतीमा जोड दिन थालेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ विजुलियाका किसान बुद्धिराम चौधरीले विगत १२ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताए । 'सुरु–सुरुमा थोरै…