समाचार Archives | Page 101 of 7414 | Khabarhub Khabarhub

प्रतिनिधिसभा : सुरक्षित यात्रा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं- सांसदहरूले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसैँमा काठमाडौँ उपत्यकाबाट लाखौँको सङ्ख्यामा नागरिक बाहिरिने उल्लेख गर्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक…