Live on
Your Voice, Your Power
महेन्द्रनगर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले केही सहकारी संस्थाका गलत क्रियाकलापका कारण जनताको पक्षमा काम गर्ने अन्य सहकारी संस्थासमेत बदनाम भएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले आज जनकपुरधाममा आयोजना गरेको ‘सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ कार्यक्रममा उनले सहकारी संस्थाहरूले सहकारीको मूल्य र मान्यताअनुसार काम गरेको खण्डमा मुलुकको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा…