समाचार Archives | Page 1054 of 6982 | Khabarhub Khabarhub

एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । समितिको सभापति चयनको प्रक्रिया अघि नबढेको भन्दै एमालेका सांसदहरुले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् । यसअघिको बैठकमा एमालेका सांसदहरुले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए । एमालेका सांसदहरुले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ ।…