समाचार Archives | Page 1052 of 6982 | Khabarhub Khabarhub

लक्षित वर्गलाई निःशुल्क उपचार दिन कार्यविधि तयार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कूलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरू मस्यौदामा राखिएको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिईन् ।…