समाचार Archives | Page 106 of 7857 | Khabarhub Khabarhub

कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

काँक्रेविहार– कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपूरक अनुदान रकम पाउने भएका छन् । सरकारले समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ मा अनुदान दिने सीमा निर्धारण गरेपछि स्थानीय तहले ८० प्रतिशतसम्म पाउने भएका हुन् । नयाँ कार्यविधि अनुसार गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजना वा कार्यक्रमको कूल लागत अनुमान एक करोडदेखि सात करोडसम्म, उपमहानगरपालिका वा…