Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ०७९ को चुनावमा झापा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समेत साथ पाएर चुनाव जितेका हुन् । एमालेले सघाएर चुनाव जितेका लिङदेन आफूप्रति नरम होलान् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सोचेका थिए । तर, शुक्रबार प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष लिङदेन प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी दलमध्ये सबैभन्दा कडा रुपमा प्रस्तुत…