समाचार Archives | Page 1080 of 6926 | Khabarhub Khabarhub

विधेयकमा आफ्ना माग समेट्न शिक्षक महासंघको आग्रह

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विगतमा भएका सहमतिका विषय ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ मा समेटिनुपर्ने बताएको छ । महासङ्घले राहत शिक्षक, साविक उच्च माध्यमिक विद्यालय शिक्षक, बालकक्षा, अस्थायी, करार, विशेष शिक्षा, प्राविधिक धार, शिक्षण सिकाइ अनुदान, संस्थागत विद्यालयका शिक्षकलगायतका विषयमा ध्यानाकर्षण गराउँदै आएको छ । नेपाल सरकारको यही साउन १६ गतेको मन्त्रिपरिषद्को…